हाम्राे गाउघरतिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ , नुनमा २९४ थाेपा सुद्दध ताेरीकाे तेल मिलाएर दात सफा गर्ने गर्नाले केहि दिनमै दाँतकाे पहेलाेपना हटेर जान्छ ।
- केरालार्इ पिसेर यस्काे पेष्ट बनाउनुहाेस यसकाे पेष्टले खाँतलार्इ दिनहु एक मिनेट मसाज गर्नुहाेस, मसाज पछि दाँत ब्रश गर्नुहाेस र याे उपाए दिनहु गर्नाले दाँतकाे पहेलाेपन हटेर जान्छ चुराेतकाे सेबन गर्नाले पनि दात पहेलाे हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै अाैषधिकाे सेवन गर्नेहरूकाे पनि दात पहेलाे हुन्छ ।
- तुलसीमा दाँतकाे पहेलाेपन हटाउने गुण रहेकाे हुनछ यसले दाँतकाे पहेलाे पन मात्र हटाउने हैन मुख र दाँत सम्बन्धि अन्य राेग बाट बचाउन समेत सहयाेग गर्दछ । पहिले तुलसीकाे पातलार्इ घाममा सुकाउने, सुकेपछी यसकाे पाउदर बनाउने र टुथपेस्टसंग मिलाएर ब्रस गर्नाले पनि दातकाे चमक अाउदछ ।
- कागतीकाे रसमा रस र पानि बराबर मिलाएर खाना खार्इसके पछि त्यही कागती पानीले दिनहु मुख कुल्ला गर्ने गर्नुहाेस, यसाे गर्दा दातकाे पहेलाे पना हटनुकाे साथै सास गनाउने समस्या बाट पनि छुटकरा पाउन सकिन्छ ।
- सुन्तलाकाे बाेक्रा र तुलसीकाे पात लार्इ घाममा सुकाएर त्यसकाे पाउडर बनाउनुहाे र दात ब्रश गरिसकेपछि उकत पाउडरले दातमा हल्का मसाज गर्नुहाेस, सुन्तलाकाे बाेक्रा बाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमकाे कारण दात चम्किलाे बन्दै जान्छ ।
- खाना खार्इ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतकाे पहेलाे पन हट्दछ, गाजरमा रहेकाे रेसाहरूले दातलार्इ राम्राे संग सफा गर्न मद्त गर्दछ ।
- निमकाे उपयाेग धेरै पहिले देखी नै दातकाे सफार्इ गर्न प्रयाेग गरिदै अाएकाे पाइन्छ, यसमा दात सेताे बनाउने र दातमा लाग्ने किराहरूलार्इ नष्ट गर्ने शक्ति रहेकाे छ याे दिनहु नीमकाे काठ, निमकाे सानाे हाँगाले दात सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमकाे राेग नलाग्नुकाे साथै दात चम्किलाे बनाउन मद्दत गर्दछ ।
- स्ट्रबेरी दाँत चम्किलाे बनाउने सबै भन्दा सरल उपाय हाे, यसमा पार्इने मालिक एसिड ले दाँतलार्इ सेताे र चम्किलाे बनाउदछ ।