_____________________________________________________________________________________________________________________________________________________

- कम्प्युटरपनी महिला र पुरुष । कम्प्युटर टिप्स एण्ड ट्रिक अपडेट गर्ने एउटा पेजमा लेखिएको थियो तपाईको कम्प्युटर महिला कि पुरुष ? सोचेको थिए जोक्स गरेको होला,तर होईन रहेछ । एक लाईनको 'कोडिङ'ले सजिलै थाहा भयो मेरो कम्प्युटर त महिला परिछे ।

तपाई को कम्प्युटर चै के प¥यो कुन्नी ? थाहा पाउन मन लागेको भए डेक्सटपमा राईट क्लिकवाट नोटप्याट खोल्नुस् कसैगरी त्यहाँ भेट्नुभएन भने Start मा गएर Run टाईप गरि Notepad टाईप गरी Enter गर्नुस् ।
नोटप्याड खुलिसकेपछि यो कोड टाईप अथवा कपि पेष्ट गर्नपनी सक्नुहुन्छ ।

CreateObject("SAPI.SpVoice").Speak"Hi everybody its me Nirmal. This is an idea I found in the interent, experimented and presented for your. Please keep visiting my blog: www.dthnirmal.blogspot.com. Thank you for reading my blog and experimenting this tips" यती लेखिसकेपछि सेभ गर्दा चै computer_gender.vbs नाम राखेर गर्नुहोला ।

अव तपाईले सेभ गर्नुभएको लोकेसनमा एउटा वोल्ड S को आईकन वन्ने छ । त्यो फाईललाई डवल क्किल गर्नुस् र सुन्नुस । महिलाले वोलिन कि पुरुषले ? कुन कम्प्युटर परेछ थाहा पाउनु त भयो होला नी ? प्रतिक्रिया दिनुहोला ।

1 comment